सीके राउत पनि होली खेल्न दुबई पुगे


जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत पनि खाडी मुलुक दुबई पुगेका छन् ।

अध्यक्ष यादव आइतबार गैरआवासीय मधेशी संघद्वारा आयोजित होली मिलन कार्यक्रममा सहभागी हुने बताइएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि दुबईमै छन् । उनी पनि होली मिलन कार्यक्रममै सहभागी हुन दुबई पुगेका हुन् ।

प्रकाशित : २०८१ फाल्गुन ११, आईतवार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ