जनकपुरको राराब क्याम्पसमा कर्मचारीहरुबीच कुटाकुट

जनकपुरधाम । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमै कर्मचारीहरुबीच कुटाकुट भएको छ । एमबीएसको परीक्षाको जिम्मेबारी हेरफेरको विषयमा विवाद चर्केपछि क्याम्पसका कर्मचारीद्वय महेश यादव र सुरेन्द्र यादव आपसमा कुटाकुट गरेका हुन् । एमबीएस शाखाका प्रमुख अभिराम रायले सिट प्लान सम्बन्धी छलफल गर्न क्याम्पस प्रमुख बसन्त कर्णलाई भेट्न गएका थिए । क्याम्पस प्रमुखले रायलाई परीक्षाको जिम्मेवारीबाट रायलाई … Continue reading जनकपुरको राराब क्याम्पसमा कर्मचारीहरुबीच कुटाकुट