सशस्त्र प्रहरीमा अवसर- २८ प्रहरी निरीक्षकका लागि आवेदन खुल्यो


काठमाडौं । सशस्त्र प्रहरी बलले दुई पदका लागि नयाँ भर्नाका लागि आवेदन माग गरेको छ ।

सशस्त्र प्रहरीले प्रहरी निरीक्षक कानुन उपसमूहमा ८ जनाका लागि दरखास्त खुलाएको छ । यस्तै, प्रहरी निरीक्षक लेखा उपसमूहबाट २० जनाका लागि आवेदन माग गरिएको छ ।

योग्यता पुगेका उम्मेदवारहरुले दरखास्त चैत १९ गतेभित्र पेस गर्नुपर्नेछ । के के चाहिन्छ योग्यता ? हेर्नुहोस् :

 

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार ०७:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ