२०८२ सालमा २८ दिन सार्वजनिक बिदा, हेर्नुहोस् डिटेल


काठमाडौं । सरकारले २०८२ सालमा दिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

गृह मन्त्रालयको सूचनाअनुसार ०८२ वैशाख १ देखि चैत मसान्तसम्म २८ दिन सार्वजनिक बिदा रहेको छ ।

तीजसहित सम्बन्धित धर्म, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि छुट्टै सार्वजनिक बिदाको व्यवस्था गरिएको छ ।

सूची हेर्नुहास्-

प्रकाशित : २०८१ फाल्गुन १६, शुक्रबार १७:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ