होलीको दिन मधेस प्रदेशमा ३१७ सवारी र ५७ जना कारबाहीमा


जनकपुरधाम । होलीको दिन मधेस प्रदेशमा शुक्रवार नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक टोलीले चेकजाँचका क्रममा ३१७ सवारी र ५७ जनालाई कारबाही गरेको छ ।

हेर्नुहोस् प्रहरीको तथ्यांक –

प्रकाशित : २०८१ चैत्र २, शनिबार १०:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ