पप्पु कन्स्ट्रक्सनले सरकारलाई अझै बुझाएन ५३ करोड रुपैयाँ !


काठमाडौं । निर्माण कम्पनी पप्पु कन्ट्रक्सन/कोसी एन्ड न्यौपाने जेभीले सरकारलाई बुझाउनुपर्ने ५३ करोडभन्दा बढी रकम अहिलेसम्म नदिएपछि महालेखा नियन्त्रक कार्यालयले ३५ दिने सूचना निकालेको छ ।

महालेखा नियन्त्रक कार्यालयले आइतबार सार्वजनिक सूचना प्रकाशन गरी पप्पुले ५३ करोड ३४ लाख ४ हजार ६५० रुपैयाँ ७० पैसा सरकारी रकम अझै नबुझाएकाले अबको ३५ दिनभित्र उपलब्ध गराउन भनेको हो ।

हेर्नुहोस् सूचना –

प्रकाशित : २०८१ चैत्र ३, आईतवार ११:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ