नेपाल प्रहरीको प्रमुख बन्दै दीपक थापा !
काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको उच्च सरकारी स्रोतले जानकारी दियो । थापा नेपाल प्रहरीको नेतृत्वमा पुग्ने निश्चित भएको स्रोतको दाबी गर्दै लोकान्तर डटकममा समाचार छ । महानिरीक्षक वसन्त बहादुर कुँवर … Continue reading नेपाल प्रहरीको प्रमुख बन्दै दीपक थापा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed