औरहीमा दलितमाथि अत्याचारविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन, निषेधित क्षेत्र तोड्ने प्रयास


काठमाडौं । दलित समुदायका सरोकार र सवालमा विभिन्न मागसहित दलितका लागि दलित अभियानले बानेश्वरमा प्रदर्शन गरेको छ ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

सिरहाको औरही गाउँपालिका ५ स्थित दलित डोम समुदायको घरमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएका छन् ।

प्रकाशित : २०८१ चैत्र ८, शुक्रबार १४:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ