गणतन्त्रको जग कसैले हल्लाउन सक्दैन : विमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले गणतन्त्रको जग बलियो रहेकाले कसैले हल्लाउन नसक्ने बताएका छन् ।
जनकपुरमा आयोजित एक कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले राजतन्त्र अब नफर्किने पनि जिकिर गरे ।
उनले भने, ‘नेपालमा राजतन्त्र फर्किन्छ भनेर प्रचार गरिएको छ । तर अब राजतन्त्र र राणातन्त्र फर्किन सम्भव छैन् ।’
नेता निधीले आफ्नो सीमालाई बुझ्न पूर्वराजालाई सुझाव दिए । भने, ‘अरु देशमा राजतन्त्रको अन्त्य हुँदा राजाहरुको कस्तो दुर्गती भएको छ नमान्दाखेरी, त्यो इतिहासमा प्रमाणित छ। त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्यो ।’
प्रकाशित : २०८१ चैत्र ९, शनिबार २०:२८
तपाई आफ्नो धारणा लेख्नुहोस् !
ताजा अपडेट
ट्रेन्डिङ
- १. लहानमा दुई अर्बको लगानीमा पाँच सय बेडको मुटु र मधुमेह रोगको अस्पताल बन्दै
- २. मधेस सरकार दलालको कब्जामा ! वडाध्यक्षको योजना पनि विक्री
- ३. गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसइई परीक्षा प्रक्रियाबाट मधेस सरकार अलग्गिने चेतावनी
- ४. सीके राउतलाई ५ करोड रुपैया दिएको छु, हिसाब माग्दा मलाई कारबाही गरे : यादव
- ५. जनमत नेतृत्वको मधेस सरकारमा योजना खरिद विक्री- मन्त्रीको रेट ८ प्रतिशत, दलालको २० !
- ६. सीके राउतले चढ्दै आएको गाडी किन्न ७० लाख दिएको छु, त्यो गाडी फिर्ता गरोस् : सुरेन्द्र यादव