एकीकृत समाजवादीको पार्टी कार्यालय र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा तोडफोड


काठमाडौं । राजावादीले नेकपा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् । कार्यालयको कुर्सी बाहिर ल्याएर आगो लगाइएको छ भने सिसा पनि फुटाइएको छ ।

यस्तै राजावादी समर्थित प्रदर्शनकारीहरूले तीनकुनेस्थित अन्नपूर्ण पोस्ट् दैनिकको कार्यालयमा तोडफोड गरेका छन् । प्रहरीले तीनकुनेबाट तितरवितर पारेपछि उनीहरू अन्नपूर्ण कार्यालय अगाडि आएर ढुंगामुढा गरेको बताइएको छ ।

प्रकाशित : २०८१ चैत्र १५, शुक्रबार १६:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ