औरहीमा विष्णु महायज्ञ– पहिलो दिन निकालियो विशाल कलश यात्रा


सिरहा । सिरहाको औरही गाउँपालिका ५ मा श्री श्री १००८ श्री विष्णु महायज्ञ सुरु भएको छ ।

महायज्ञको पहिलो दिन आज विशाल कलश यात्रा निकालिएको छ । कमला नदीबाट निकालिएको कलश यात्रामा करिब १० हजार बढी महिला सहभागी भइन् ।

महायज्ञ ९ दिनसम्म चल्नेछ । महायज्ञमा करिब ४० लाख खर्च र सो सबै रकम चन्दाबाट संकलन गरिएको बताइएको छ ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार १६:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ