सरकारले दियो सोमबार सार्वजनिक बिदा


काठमाडाैं । सरकारले साेमबार सार्वजनिक बिदा दिएकाे छ । मुस्लिम समुदायको चाड इद उल फितरको अवसरमा सार्वजनिक बिदा दिएकाे गृह मन्त्रालयले जानकारी दिएकाे छ।

प्रकाशित : २०८१ चैत्र १७, आईतवार २०:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ