सप्तरीमा जसपा नेपालकी नेतृ सिंहको यस्तो डान्स, पेस्तोलबाट गरिने फाइरिङ !


काठमाडौं । जसपा नेपालकी नेतृले रंगदारी गीतमा नाच्दै फायरिङ गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पूर्वमन्त्री मृगेन्द्र सिंहकी छोरी समेत रहेकी जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलेको भिडिओ भाइरल भएको हो ।

उनी मेयर आतिश सिंहकी बहिनी, प्रदेशसभा सदस्य अनिरुद्ध सिंहकी भतिजी समेत हुन् ।

यादवले नाचगानमा पेस्तोलबाट फायरिङ गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित : २०८२ बैशाख १८, बिहीबार ०८:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ