ओडिसाको किटमा कसरी भयो मधेसकी छात्रा प्रिसा साहको मृत्यू, जो न्यायका लागि लड्थिन

जनकपुरधाम । भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक अर्की नेपाली छात्रा मृत फेला परेकी छिन् । बिटेक प्रथम वर्षमा अध्ययनरत पर्साको वीरगन्जकी १९ वर्षीया प्रिसा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी हुन् । किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिनामा फेरि अर्काे घटना … Continue reading ओडिसाको किटमा कसरी भयो मधेसकी छात्रा प्रिसा साहको मृत्यू, जो न्यायका लागि लड्थिन