७७ जना इन्सपेक्टरको पदस्थापन, को कहाँ ?


काठमाडौं । जनपद प्रहरी समूहतर्फका ७७ जना नयाँ प्रहरी निरीक्षक ९इन्सपेक्टर० हरुको पदस्थापन गरिएको छ ।

शुक्रबार उनीहरुको पदस्थापन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । नवराज भट्टको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय लेखा शाखा धनगढीमा पदस्थापन गरिएको छ । यस्तै समिर शाहको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महिला,बालबालिका तथा जेष्ठ नागरिक सेवा शाखा धनगढीमा पदस्थापन गरिएको छ ।

प्रहरी निरीक्षक रमेश नाथको सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीमा पदस्थापन गरिएको छ भने बखत ढकालको नेपाल प्रहरी प्रदेश कार्यालय पोलिग्राफ इकाई,कञ्चनपुरमा पदस्थापन गरिएको छ ।

को कहाँ ?

प्रकाशित : २०८२ बैशाख २०, शनिबार १०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ