एमाले धनुषा अधिवेशन- सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, आज चुनाव हुँदै
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८औं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि आज निर्वाचन हुने भएको छ । एमाले ८औं जिल्ला अधिवेशनको उद्घाटन बरिष्ट उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख २० मा गरेका थिए । बन्दसत्रको क्रममा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्दा आधा दर्जन बढी अध्यक्षका आकांक्षी देखिएका थिए । तर निर्वाचनमा गएपछि भोला यादव र … Continue reading एमाले धनुषा अधिवेशन- सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल, आज चुनाव हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed