todaykhoj1

सिरहाकी यी महिलाले ६० हजार कर्जा लिएर श्रीमानको ह’त्या गराएकी खुलासा

जनकपुरधाम : सिरहाको गोलबजार नगरपालिका ४ निपनिया कुटीका ३९ बर्षीय दुखहरण महराको ह’त्यामा उनकै पत्नीको संलग्नता देखिएको प्रहरीले बताएको छ...

सबै पढ्नुहोस्

पञ्जाबमा पहिलो पटक दलितका छोरा बने मुख्यमन्त्री

भारतीय इतिहासमा पहिलोपटक पन्जाब राज्यले दलित समुदायबाट मुख्यमन्त्री पाएको छ । कांग्रेस नेता चरनजीत सिंह चनीले सोमबार पञ्जाबको मुख्यमन्त्रीको रूपमा...

सबै पढ्नुहोस्

यसरी मिल्यो काँग्रेस धनुषाको क्रियाशील विवाद 

काठमाडौं : नेपाली कांग्रेसले १४ औं महाधिवेशनका लागि धनुषाको क्रियाशील विवाद टुंग्याएको छ । क्रियाशील विवाद समाधान समितिले विवाद टुंगोमा...

सबै पढ्नुहोस्

मधेसमा संविधान विरुद्ध ‘ब्ल्याक आउट’ गरियो

टुडेखोज, जनकपुरधाम : नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को आह्वानमा आज मधेसमा संविधान विरुद्ध ब्ल्याक आउट गरिएको छ । मधेसका अधिकांश...

सबै पढ्नुहोस्

एमालेले मधेशको मुद्दा सम्बोधन गरिसक्यो : महेश बस्नेत

जनकपुरधाम : नेकपा एमालेका नेता महेश बस्नेतले मधेसको मुद्दा सम्बोधन भइसकेको दावी गरेका छन् । जनकपुरमा राष्ट्रिय यूवा संघको जिल्ला...

सबै पढ्नुहोस्

आज सातौं संविधान दिवस : मधेसमा विरोध हुने, देशभर सार्वजनिक विदा

काठमाडौं :  आज संविधान दिवस । ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा  विविध कार्यक्रम गरेर  देशभर...

सबै पढ्नुहोस्

अहिलेको गठबन्धन टुट्दैन, ढुक्कसँग लेख्नुस् : प्रचण्ड

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको लोकतान्त्रिक गठबन्धन चुनावसम्म नटुट्ने दावी गरेका छन् । जनकपुरमा प्रदेश...

सबै पढ्नुहोस्

जसपाले संविधान दिवसमा भाग नलिने, देशभर विरोध गर्ने

काठमाडौं : सत्ताररुढ जनता समाजवादी पार्टी (जसपा)ले संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै सरकारले आयोजना गर्ने संविधान दिवसको कार्यक्रम बहिस्कार...

सबै पढ्नुहोस्

बँदेललाई मार्न थापिएको विद्युतीय धरापमा तीन जनाको मृत्यु

बर्दिया : बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय धरापमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । बँदेल मार्नका लागि राखेको...

सबै पढ्नुहोस्
Page 1 of 110 1 2 110

ताजा समाचार