• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

टुडे खोज लेखक टुडे खोज
माघ ४, २०७७, ३:५६ PM
0

जनकपुरधाम : तराई मधेशमा बढ्दै गरेको शीतलहरका कारण महोत्तरीको गौशाला नगरपालिकाका सबै विद्यालयहरु तीन दिनका लागि बन्द हुने भएको छ ।

गत एक सातादेखि बाक्लो हुस्सुसँगै चलेको चिसो हावाका शीतलहर बढ्दै गएकाले माघ ६ गतेदेखि ९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको गौशाला नगरपालिकाका शिक्षा अधिकृत संजयकुमार सिंहले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चिसोको समयमा बालबालिकाहरु सबैभन्दा बढी प्रभावित हुने कुरालाई ध्यानमा राख्दै नगरपालिका भित्र रहेका निजी तथा सामुदायिक सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवनाथ महतोले जानकारी दिए ।

Related

Tags: शीतलहर
नयाँ समाचार

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

अर्को समाचार

तीन वर्षभित्र सबै पालिका केन्द्रसम्म सडक कालोपत्रे गरिने

तपाईको प्रतिक्रिया

ताजा समाचार

वामदेको एकता अभियानका नेता मियाँ प्रचण्ड-माधवतिर लागे

48 mins पहिले

थरुहट-थारुवान राष्ट्रिय मोर्चाद्वारा विद्रोहको घोषणा

55 mins पहिले

जसपाले बल्ल टुंग्यायो जनवर्गीय संगठनका नाम

6 hours पहिले

जनकपुरमा क्लिनिकको ब्रह्मलुट, ड्रेसिङ शुल्क १३ हजार !

6 hours पहिले
संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत : नेपाल बार

संवैधानिक निकायका नियुक्ति संविधानको मर्म विपरीत : नेपाल बार

18 hours पहिले
मन्त्रिमण्डल पुनर्गठन गर्ने ओलीको तयारी, यस्तो छ नयाँ मन्त्रीको सूची

प्रधानमन्त्रीको चुनौती- केपी ओलीलाई हटाएर देखाउनुस्

18 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार