• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

धनुषा : ५ वर्षको कैद सजाय पाएका व्यक्ति ३१ वर्षपछि पक्राउ

टुडे खोज लेखक टुडे खोज
चैत्र २६, २०७७, ७:३४ AM
0
  • 355
    Shares

जनकपुरधाम : अदालतबाट पाँच वर्षको सजाय पाएका अभियुक्त ३१ वर्षपछि पक्राउ परेका छन् ।

धनुषाको विदेह नगरपालिका ४ का मनिकचन पासमान दुसाध जनकपुरधाम १६ बाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुसाधलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त प्रहरी टोलीले खोज तलासका क्रममा नियन्त्रणमा लिएको थियो ।

साबिक ठाडी झिझा गाविस ८ हाल विदेह नगरपालिका ४ का झपडी पासमान समेतले दुसाधविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएका थिए ।

जिल्ला अदालत धनुषाले ०४६ साल माघ ५ गते ५ वर्ष कैद सजायको फौसला सुनाएको थियो । तर, सजाय पाएका दुसाध फरार थिए ।

Related

Tags: धनुषा
नयाँ समाचार

हैजाका कारण नाइजेरियामा ५० जनाको मृत्यु

अर्को समाचार

गोलबजारमा शुक्रवार माधव नेपाल समूहको यूवा भेला

तपाईको प्रतिक्रिया

ताजा समाचार

कोरोना परीक्षण नै नगरी रिपोर्ट दिने महोत्तरी र सप्तरीसहितका ८ जना पक्राउ

5 hours पहिले

प्रदेश २ मा भोलि सार्वजनिक विदा

8 hours पहिले

भयावह रुप लिँदै कोरोना : मंगलबार १,७३६ संक्रमित थपिए, ११ जनाको मृत्यु

8 hours पहिले

संसद सदस्यबाट कारवाही किन नगर्ने भन्दै एमालेले ३२ जनालाई सोध्यो स्पष्टीकरण (सूचीसहित)

13 hours पहिले

महोत्तरीमा वैशाखमै खानेपानीको हाहाकार !

15 hours पहिले

बिरामीमा कोरोना पुष्टि भएपछि सिरहा अस्पतालको सेवा बन्द

17 hours पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: todaykhoj@gmail.com
इमेल: jsynews@gmail.com

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार