• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

क्रिकेटर लामिछानेलाई सास फेर्न अप्ठ्यारो, अस्पताल भर्ना

टुडे खोज लेखक टुडे खोज
मंसिर १५, २०७७, ११:३७ AM
0
  • 1.8K
    Shares

काठमाडौं : केही दिनअघि कोरोनाभाइरस संक्रमण पुष्टि भएका नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।

श्वासप्रश्वासमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका हुन् । आइतबार राति उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना भए पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।  सन्दीपले राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुनुअघि शुक्रबार पिसिआर परिक्षण गराएका थिए । शनिबार उनलाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

सन्दीप केहि दिन राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा बसेर डिसेम्बर दोस्रो साता बिग बास खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने तयारीमा थिए ।

अब उनी कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र अस्टे«लिया प्रस्थान गर्ने छन् । लगातार तेस्रो सिजन बिग बास खेल्ने तयारीमा रहेका सन्दीप यो सिजन होबर्ट हुरिकेन्ससँग अनुबन्धित छन् ।

१० डिसेम्बरबाट सुरु हुने लिगको अघिल्ला २ सिजन उनले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

Related


Tags: सन्दिप लामिछाने
नयाँ समाचार

सिरहा-धनुषा जोड्ने कमला नदीमा भूत मेला, धामी झाँक्रीको भीड

अर्को समाचार

प्रदेश २ : आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

15 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

17 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार