• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

प्रधानमन्त्री कप : कर्णालीमाथि प्रदेश २ को सहज जित

टुडे खोज लेखक टुडे खोज
पुस १३, २०७७, १२:५८ PM
0
  • 860
    Shares

दाङ : जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश–२ ले पहिलो जित दर्ता गरेको छ । उसले सोमबार भएको खेलमा कर्णाली प्रदेशलाई १४३ रनले पराजित गरेको हो ।

प्रदेश–२ ले दिएको १६६ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउँदै २२ रन मात्र बनाउन सक्यो । कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । उसका लागि तिर्साना विश्वकर्माले सर्वाधिक ७ रनको योगदान दिइन् ।

कर्णालीको पारी ध्वस्त बनाउने क्रममा सरस्वती कुमारी र कविता गौतमले समान ३–३ तथा सन्तोषी चौधरी र आरती चौधरीले समान १–१ विकेट हात पारे । एक विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रनको योगफल तयार पारेको थियो ।

प्रदेश–२ का लागि अनुराधा चौधरीले उत्कृष्ट प्रदर्शन गरिन् । ६९ रनमा अविजित रहेकी उनले ६० बलको सामना गर्दै ६ चौका प्रहार गरिन् । शोभा आलेले २३ र विमला मगरले २१ रनको योगदान दिए ।

कर्णालीका लागि निशा पराजुलीले २ तथा सुजाता बोगटीले १ विकेट हात पारे । प्रतियोगिताबाट बाहिरिसकेको प्रदेश–२ लाई कर्णालीमाथिको यो जित सान्त्वना मात्र बन्न पुग्यो । कर्णालीले लगातार तेस्रो हार ब्यहोर्दै बिना जित प्रतियोगिताको अन्त्य गरेको छ ।

Related


Tags: प्रधानमन्त्री कप
नयाँ समाचार

कोरोनाको समाचार संकलन गर्ने पत्रकारलाई ४ वर्ष जेल सजाय

अर्को समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

15 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

17 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार