• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

बिहारमा पहिलो पटक भाजपाका बिधायक सभामुख चुनिए

टुडे खोज लेखक टुडे खोज
मंसिर १०, २०७७, २:२८ PM
0
  • 394
    Shares

एजेन्सी : बिहार विधानसभाको नयाँ सभामुखमा  वियज कुमार सिन्हा चुनिएको छन् । बुधबार विधानसभामा भएको मतदानमा भारतीय जनता पार्टीका सांसद कुमार सिन्हा सभामुखमा निर्वाचित भएका हुन् ।

मत विभाजनमार्फत भएको मतदानमा उनको पक्षमा बहुमत बहमत पुगेको छ । आजतकका अनुसार सिन्हालाई समामुख बनाइयोस भन्ने पक्षमा १२६ मत र विपक्षमा ११४ मत परेको छ ।

सिन्हा लखीसरायबाट विधायकमा निर्वाचित भएका हुन् । उनलाई बधाई दिँदै मुख्यमन्त्री नीतीश कुमारले आगामी दिनमा विधानसभाको कामकारबाही सफल ढंगले सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् ।  बिहारमा पहिलो पटक भारतीय जनता पार्टीका बिधायक सभामुखमा चुनिएका हुन् ।

नेपालसँग सिमाना जोडिएको बिहारमा केहीदिनअघि भएको विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी, जनता दल युनाइटेड लगायतको एनडीए गठबन्धनले बहुमत पाएको थियो। एनडीए गठबन्धनबाट नीतीश कुमार पुन बिहारको मुख्यमन्त्री बनेका छन् ।

Related


Tags: भाजपा
नयाँ समाचार

बर्दिबास घटना : गोली लागेका एक जनाको उपचारको क्रममा मृत्यु

अर्को समाचार

लहानमा झारफुकको बहानामा बलात्कार, मौलाना हसन पक्राउ

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

15 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

17 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार