• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

काठमाडौंमा ओली समुहका युवाहरुले निकाले धोती जुलुस

टुडे खोज लेखक टुडे खोज
पुस २५, २०७७, १२:२१ PM
0
  • 2K
    Shares

जनकपुरधाम : प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपासंग आबद्ध यूवाहरुले आज काठमाडौंमा धोती जुलुस निकालेका छन् ।

ओली मधेसको साथमा रहेको सन्देश दिन यूवा संघ प्रदेश २ को आयोजनामा काठमाडौंमा धोती जुलुस निकालेको हो । संसद विघटनपछि देशभर ओलीको आलोचना भइरहेका बेला मधेसीको मन जित्न धोती जुलुस निकालिएको छ ।

जुलुसमा सयौं युवाको सहभागीता रहेको थियो । उनीहरुले ‘आज हैन भौलुलाई, १० वर्ष ओलीलाई’ नारा लगाएका छन्।

Related


Tags: धोती जुलुस
नयाँ समाचार

सप्तरीमा करेन्ट लागेर फेरी एक हात्तीको मृत्यु

अर्को समाचार

अस्पतालमा भीषण आगलागी : १० शिशुको मृत्यु, मोदीद्वारा दु:ख व्यक्त

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

16 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

18 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

18 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार