• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

जनकपुरमा राजेन्द्र महतोलाई युवाहरुले देखाए कालो झण्डा, शहिदसंग गद्दारी गरेको आरोप

टुडे खोज लेखक टुडे खोज
पुस २७, २०७७, ३:२७ PM
0
  • 4.5K
    Shares

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् ।

संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

जसपाले रेल्वे स्टेशनमा संसद विघटनविरुद्व आयोजना गरेको विरोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।

चुनावभन्दा अघि शहीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।

Related


Tags: महतोलाई कालो झण्डा
नयाँ समाचार

संसद विघटनविरुद्ध जनकपुरमा जसपाको विशाल सभा (हेर्नुस् फोटोहरू)

अर्को समाचार

प्रदेश १ : मुख्यमन्त्री, तीन मन्त्री, सचेतक र तीन सांसदलाई निलम्बन गर्न सिफारिश

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

15 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

17 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार