• गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार
No Result
View All Result
Today Khoj
No Result
View All Result

प्रदेश २ : गोली हानी १८ वर्षीया युवती साहको हत्या

टुडे खोज लेखक टुडे खोज
कार्तिक २७, २०७७, ८:०९ AM
0
  • 2.8K
    Shares

गौर : रौतहटमा गोली हानेर बुधवार राति एक विवाहित युवतीको हत्या गरिएको छ ।

माधवनारायण नगरपालिका ७ लौकाहाका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको गोली हानी हत्या गरिएको छ । गोली कसले चलाएको कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ । 

युवतीकी आमा घरबाट बाहिर शौचालय गएकी थिइन् । सोही मौका छोपी राति करिब ११ बजे अज्ञात समूहले घरमा पसी अमृताको कन्चटमा गोली हान्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

गत २०७६ फागुनमा अमृताको बिहे सर्लाहीको मधुवनगोठका रुपेश साहसंग भएको थियो । बिहे भएको केही समयपछि युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो ।

युवतीका श्रीमानलाई पनि अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो । युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण चक्कु प्रहार भएको अनुमान युवक पक्षले गरेका थिए । चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि बल्ल निको भएका थिए ।

गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै बस्दै आएकी थिइन् । घटना विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Related


Tags: गोली हानी हत्या
नयाँ समाचार

जुवा खेल्दा पक्राउ परेका पूर्वराज्यमन्त्री राय ३ हजार धरौटीमा छुटे

अर्को समाचार

जसपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष गौतमको निधन

तपाईको प्रतिक्रिया

ताजा समाचार

महोत्तरी : शीतलहरका कारण गौशालामा ३ दिनका लागि विद्यालय बन्द

15 hours पहिले

Big News- गोली हानेर दुई महिला न्यायाधीशको हत्या

17 hours पहिले

बलिदानी दिवस मनाउन प्रदेश २ मा भोलि सार्वजनिक बिदा

17 hours पहिले

ट्रम्पका समर्थकले दिए सशस्त्र आन्दोलनको धम्की, पचासै राज्यमा ‘अलर्ट’

1 day पहिले

मन्त्री साहले भने- मधेसमा ओलीको जयजयकार छ, ३२ मा २० सिट आउछ

2 days पहिले

सामुदायिक भवनको शिलान्यास, प्रधानमन्त्री बन्न जनताबाट आउन चुनाव : कानूनमन्त्री श्रेष्ठ

2 days पहिले


जनकपुरधाम, प्रदेश – २ (नेपाल)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]

हाम्रो टीम

सम्पादकः -सन्तोष कुमार यादव
सम्पर्क नं. :९८५२८३४८३४
सह-सम्पादक : जयनाथ यादव
संवाददाता : सिबेन्द्र रोहिता
कुलदीप दास (प्रेम)
न्युज डेस्क : सुनिल साह

सामाजिक संजाल

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • गृहपृष्ठ
  • टुडे विशेष
  • प्रदेश २
  • देश
  • राजनीति
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • विविध
    • शिक्षा
    • विचार