Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

प्रदेश २ प्रहरी प्रमुख डिआइजी कार्कीले भने– गलत गर्नेलाई कार्वाही गर्न हात काँप्दैन

टुडे खोज लेखक टुडे खोज
भदौ ११, २०७६, १:४९ AM
0
प्रदेश २ प्रहरी प्रमुख डिआइजी कार्कीले भने– गलत गर्नेलाई कार्वाही गर्न हात काँप्दैन

जनकपुरधाम, ११ भदौं । प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्‍नकुमार कार्कीले गलत काम गर्ने प्रहरीलाई कार्वाही गर्न आफ्नो हात नकाँप्ने बताएका छन् ।

प्रदेश २ को प्रहरी प्रमुख भएर आएको करिब दुई महिनापछि मंगलबार पत्रकारहरुसँग अन्तरकृया गर्दै कार्कीले गलती गर्ने र आअचरणबिरुद्व काम गर्ने प्रहरीलाई कार्वाही गरिने उल्लेख गरे । ‘गल तगर्नेलाई कार्वाही गर्दा मेरो हात काँप्दैन’ कार्कीले भने, “पछिल्लो साउन महिनामा मात्रै २७ जना प्रहरीलाई कार्वाही गरिएको छ ।”

उनले चालू आर्थिक बर्षको साउन महिनामा मात्रै गलत काम गर्ने २७ जनालाई कार्वाही गरिएको बताए । डिआइजी कार्कीका अनुसार आर्थिक बर्ष २०७५/७६ मा प्रहरीको आचरणबिरुद्व काम गर्ने प्रदेशभित्रका ३ सय ४७ जना प्रहरीलाई कार्वाही गरिएको छ । यिनीहरुलाई निलम्बनदेखि बर्खास्तसम्मको कार्वाही गरिएको उनले बताए । कार्वाहीमा पर्नेमा प्रहरी जवानदेखि डिएसपीसम्मका भएको उनको भनाई छ ।

कार्कीले राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने अभियान समेत चलाएको बताए । उनले पछिल्लो साउन महिनामा राम्रो काम गर्ने ३९ जना प्रहरीलाई पुरस्कृत गरिएको जानकारी गराए । ‘बर्दी र पदको आड्मा जोसुकैले गल्ती गर्न पाउँदैन्’ उनले भने, “प्रहरी मात्र नभई पदको दुरुपयोग गर्ने जोकोहिलाई पनि छाडिन्न ।”

प्रहरीभित्र आचरण विरुद्धका गतिविधी नियन्त्रण गर्न आन्तरिक शुद्धिकरण अभियान चलाउने बताउँदै उनले लागूऔषध, खुल्ला रक्सी नियन्त्रण गर्ने आफूहरुको कार्ययोजना रहेको सुनाए । उनले अपराधिक कृयाकलाप हुन नदिन प्रहरी आफ्नो ठाउँबाट सकृय रहेको बताउँदै उनले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

उनले समाज र प्रहरी पानी र माछा जस्तै सम्बन्धको भएको भन्दै उनले समाजले सहयोग नगरेसम्म प्रहरी पानी बिनाको माछा बन्ने दृष्टान्त सुनाए ।


सम्बन्धित समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

वीरगञ्जको बाल सुधार गृहमा रातभर झडप र ढुंगामुढा

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

मूर्ति विसर्जन विवादः ढुंगा प्रहार गर्नेमाथि काराबाही गर्न ९ सदस्यीय समिति गठन

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

सर्लाहीको मलंगवामा कर्फ्यू हट्यो, चार दिनका लागि निषेधाज्ञा जारी

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध