Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी भ्रष्टाचार !

टुडे खोज लेखक टुडे खोज
भदौ १४, २०७६, ४:३१ PM
0
सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी भ्रष्टाचार !

राजविराज, १४ भदौ । सप्तरीको तिरहुत गाउँपालिकामा ६ करोडभन्दा बढी रकम अनियमित खर्च गरेको पाइएको छ । गाउँपालिकाको आर्थिक वर्ष ०७४/०७५ को महालेखा परीक्षक कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा ६ करोड ७१ लाख ९८ हजार १३ रुपैयाँ अनुशासन विपरित खर्च गरेको देखाइएको हो ।

आन्तरिक श्रोत वृद्धि गरी नगर कार्यापालिकाको खर्च गर्नु पर्ने सो नगरी अनुदानबाट खर्च गरी पारिश्रमिक तथा वैठक भत्ता खर्च भएको, गाउँसभाले विनियोजन गरेको विकास निर्माणको बजेट माटो तथा ग्राभेलमा अधिकांश खर्च गरेको, आन्तरिक आयको शीर्षक शीर्षक गत हुनुपर्नेमा एकमुष्ठ आम्दानी गरी वैंक दाखिला गरेको अनियमित खर्च गरेको देखिएको छ ।

यसैगरी आन्तरिक राजस्व कार्यालयलाई भुक्तानी भएका भुक्तानी विवरण पठाउनुपर्नेमा सो विवरण पठाएको छैन भने उपभोक्ता समितिले काम गर्दा पेश गरेको डोर हाजिर फारममा सम्वन्धित कामदारले रकम बुझेको भर्पाई बेगर भुक्तानी गरेको प्रतिवेदनमा देखिएको छ । गाउँपालिकामा सम्पन्न भनिएको अधिकांश निर्माण कार्यको कार्य सम्पन्न प्रतिवेदन बेगर नै भुक्तानी गरिएको समेत प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी अनेकौ निर्माण कार्यमा रकम भुक्तानी दिँदा प्राविधिक मुल्याङ्कनमा कार्यालय प्रमुखको दस्तखत बेगर भुक्तानी दिएकोले सो कागजातमा गरी नियमित गनुपर्र्ने प्रतिवेदनमा जनाईएको छ । लेखा परीक्षणको प्रतिवेदन अनुसार ८ लाख १३ हजार ७५ रुपैयाँ असुल गर्नुपर्ने, ३८ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ नियमित गर्नुपर्ने, २ करोड ७४ लाख ४१ हजार २ सय ६० रुपैयाँको कागजात पेश गर्नुपर्ने र ३ करोड ५० लाख ७५ हजार ७ सय ३७र रुपैयाँ पेश्की फछ्यौट गर्नुपर्ने सुझाव समेत दिइएको छ ।

सम्बन्धित समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

दाइजो कसुरमा जेल चलान भएका डा. पंकजलाइ छाड्न उच्च अदालत जनकपुरको आदेश

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध