Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

शाहरुखकी छोरीलाई कपडा ठिकसँग लगाउन सुझाव !

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७६, ४:५७ PM
0
सुहाना खान-suhana khan

काठमाडौं, २३ भदौं । शाहरुख खानकी छोरी सुहाना खान आफ्ना तस्वीरहरूलाई लिएर प्राय सोशल मीडियामा छाइ रहन्छिन्। अभिनय पढ्न भर्खरै सुहाना खानले न्युयोर्क युनिभर्सिटीमा प्रवेश गरेकी छन्। सुहानाले कलेजमा नयाँ साथीहरु पनि बनाएकी छन् । भर्खरै उनका केही तस्विरहरु कलेजबाट बाहिरिएका छन् ।

फोटोमा सुहाना मुस्कानसहित पोज दिइरहेकी छन्। सुहानाको यो फोटो इन्टरनेटमा भाइरल भएको छ । केही फ्यानहरूले सुहानाको यो फोटोलाई मन पराएका छन् भने केहि ट्रोल गर्न थालेका छन् । ट्रोलरहरूले सुहानाको कपडा र पोजमा आपत्ति जनाएका छन् । उनीहरूले सल्लाह पनि दिएका छन् ।

एक प्रयोगकर्ताले लेखेका छन्- ‘यति धेरै नदेखाउनुहोस्, यदि तपाईं सामान्य कपडा लगाउनुहुन्छ भने पनि तपाईं उस्तै सुन्दर देखिनुहुनेछ।’ त्यस्तै अर्का प्रयोगकर्ताले लेखे – ‘सुहाना तपाईंको पोशाक ठीक गर्नुहोस्’। अर्काले लेखे – ‘तपाईं शाहरुख खानकी छोरी हुनुहुन्छ र तपाईंलाई यस्तो शो गर्न आवश्यक छैन, सामान्य हुनुहोस्’। यद्यपि सुहानाले त्यस्ता टिप्पणीहरूको ख्याल राख्दिनन्।

सुहाना इन्स्टाग्राममा छैनन् तर उनको फ्यान क्लबबाट धेरै तस्विरहरु शेयर भएका छन् । सुहानाको कलेजमा पहिलो दिनको भिडियो नै सोशल मिडियामा सार्वजनीक भएको थियो । सो भिडियो आमा गौरी खानले नै रेकर्ड गरेकी थिइन् । भिडियोमा सुहाना आत्मविश्वासका साथ सीढीहरू माथि चढिरहेकी थिइन् ।

भिडियोमा सुहाना निलो डेनिम शर्ट र सेतो टी शर्ट लगाएर जादै थिइन् । सुहानाले जून २८ मा स्नातक उत्तरिर्ण गरेकी थिइन् । सुहाना लण्डनको आर्डिग्ली कलेजबाट स्नातक गरेकी हुन् । सुहानाले स्नातक पास गरेपछि पार्टी पनि गरेकी थिइन् । शाहरुख खानले ट्विटरमा सुहानाको स्नातकको बारेमा जानकारी दिएका थिए।

यसअघि सुहानाले इन्स्टाग्राममा दक्षिण कोरियन पप गायक किम जुन मियोनसँग डेटमा जान चाहेको बताएकी थिइन् । सुहानाले इन्स्टाग्राममा उनले आस्क मि एनिथिङ सेसनको क्रममा डेट जान चाहेको गायकको नाम लिएकी हुन् । उनले नाम लिएका गायकलाई सुहू नामले पनि चिनिन्छ । सुहानाले गायकको फोटोसमेत देखाउँदै यस्तो बताएकी थिइन। कलाकारिताको पढाइ गरिरहेकी सुहाना पढाइ सकेपछि भारतीय फिल्ममा डेब्यू गर्ने तयारीमा छिन् ।

केही समयअघि सुहानाको फिल्ममा डेब्यूको विषयमा बोल्दै शाहरुखले उनलाई केही वर्ष तालिमको आवश्यकता रहेको बताएका थिए । यस्तोमा सुहाना अहिले आफ्नो फिटनेसमा ध्यान दिइरहेकी छिन् । उनी आफ्नो आउटफिटलाई लिएर निकै चर्चित छिन् । बलिउडमा उनी कहिले डेब्यू गर्छिन् भन्ने कुरा अहिले धेरैको प्रतीक्षाको विषय बनेको छ ।


सम्बन्धित समाचार

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

‘ओ माइ गड २’ को २० दृश्य काट्ने सेन्सर बोर्डको निर्णय

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

अभिनेता सारुक आफ्नै घरमा मृत भेटिए, कसरी मृत्यू भयो ?

भिडियो बनाउँदै गर्दा टिकटक स्टारको मृत्यु

अब सरकारी कर्मचारीले टिकटक बनाउन नपाउने, बनाए कारबाही !

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

मेयर बालेनको एक्सनः आजदेखि काठमाडौंमा हिन्दी फिल्म प्रतिबन्ध

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

फिल्म ‘आदिपुरुष’ : जानकी मातालाई भारतकी छोरी भनिएको संवाद हटाउन निर्देशन

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध