सर्लाहीका १४ वर्षीय अनुज ६ दिन देखि बेपत्ता


सर्लाही,२५ भदौ । सर्लाहीको ईश्वरनाथ नगरपालिका वडा नं. ४ सागरनाथ गाउ बाट एक जना बालक हराएको छ ।

बिगत ६ दिन देखि हराएको बालक नभेटिएको अभिभाबकले गुनासो गरेका छन् । हराएकै दिन प्रहरी चौकि सर्लाहीमा उजुरी दिदा समेत बालक पत्ता नलागेको अभिभाबकले बताएका छन् ।आफ्नै घरबाट एक्कासी हराएको अनुज गौतमको खोज तलास जारी गरेको ईलाका प्रहरी कार्यलय सर्लाहीले जानकारी दिएको छ ।

कालो वर्णको धेरै बोल्ने नाके बोली, अग्लो उचाइ भएको १४ वर्षीय अनुज गौतमलाई फेला पारी नजिकको प्रहरी चौकि वा ९८१९६०५९९२, ९८१९८३०८४९ र ९८४१०५५८४८ सम्पर्क गर्नु गरेर सहयोग गर्न अभिभावकले अनुरोध गरेका छन् ।

प्रकाशित : २०७६ भाद्र २५, बुधबार ०७:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ