Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बसभित्रै नाबालिकामाथि बलात्कारको प्रयास

टुडे खोज लेखक टुडे खोज
भदौ २५, २०७६, ४:०६ PM
0
बसभित्रै नाबालिकामाथि बलात्कारको प्रयास

विराटनगर, २५ भदौं । देशभर महिला हिंसा बढिरहेको बेला मोरङमा एक किशोरीमाथि सार्वजनिक बसभित्रै बलात्कारको प्रयास भएको छ ।

धनकुटा घर भई आफन्तको घरमा बस्दै आएकी एक १५ वर्षीय किशोरीको गत आइतबार साँझ बसभित्रै बलात्कारको प्रयास भएको हो। बलात्कार प्रयास गर्नेहरूमा मोरङ रंगेली–३ का ३७ वर्षीय किरण खड्का र उर्लाबारी ४ का १९ वर्षीय सन्तोष न्यौपाने रहेको मोरङ प्रहरीले जनाएको छ। खड्का र न्यौपाने ना६ख ९३४४ नम्बरको सुनकोशी सुपर बसका चालक र सहचालक हुन्।

दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको वेतना सिमसार घुमफिर गरी बसमा चढेर बालिका दमक हिंडेकी थिइन्। दमकमा ओर्लन नदिई बालिकालाई सोही बसमा पथरीशनिश्चरे हुँदै मोरङको रंगेली–९ स्थित दोहमना हाटचौकमा ल्याएर साँझ साढे ६ बजे बसभित्रै दुवै जनाले बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बस चालक किरण खड्काले बालिकालाई हात समाई बसको भित्र सबैभन्दा पछाडि रहेको सिटमा जबरजस्ती करणी गर्न खोज्दा पीडित बालिका चिच्याएर भाग्न खोजेकी थिएन्। ढोकाबाट निस्कन खोजेकी बालिकालाई बसको ढोकामा बसेका बसका सह–चालक न्यौपानेले पुनः हात समाई बसभित्र तानेर लगेका थिए।

त्यसपछि बालिकाले गुहार माग्दै होहल्ला गरेकी थिइन्। त्यसपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई तत्कालै पक्राउ गरेको हो। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय रंगेलीद्वारा मुलुकी अपराध संहिता २०७६ बमोजिम म्याद थप गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ।

सम्बन्धित समाचार

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

मौसमी फ्लुको जोखिम : सचेत रहन चिकित्सकको आग्रह

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

विराट् राजाको दरबार क्षेत्रमा संग्रहालय निर्माण

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू, देशभरका किसान चिन्तित

बारा र पर्साका सबै पेट्रोल पम्प बन्द गर्ने बिक्रेताको चेतावनी

पेट्रोलियम पदार्थको भाउ घट्यो !

युएईबाट युरिया मल भित्रन शुरु, एक हप्ताभित्र वितरण सहज हुने !

सरकारले बढायो रासायनिक मलको मूल्य

ताजा समाचार

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भगवानपुरमा औषधीको हाहाकार : विरामी अस्पताल जानै छाडे, गापा अध्यक्ष यादवलाई छैन मतलव

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध