Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नेपाली काँग्रेसद्वारा आन्दोलनको घोषणा

टुडे खोज लेखक टुडे खोज
भदौ २७, २०७६, ११:२१ AM
0
नेपाली काँग्रेसद्वारा आन्दोलनको घोषणा

काठमाडौं, २७ भदौं । नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा भएको आक्रमणको घटनालाई प्रवृत्तिको रुपमा चित्रण गर्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटनाको विरुद्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनदेखि धर्नासम्मको कार्यक्रम तय गरिएको जानकारी दिए । काठमाडौं, ललितपुर तथा भक्तपुरका सभापतिसमेत उपस्थित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय र देशभरका जिल्ला सभापतिको प्रतिनिधित्व गरेर उपत्यकाका तीनै जिल्ला सभापतिले ज्ञापनत्र बुझाउने जानकारी शर्माले बताए ।

त्यसैगरी कांग्रेसले घटनाको विरोधमा शनिबार दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै दोषीलाई कारवाही नभए थप दवावका कार्यक्रम आयोजना गरिने बताए ।

बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।

त्यस्तै काग्रेसले डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको समयमा जागरण अभियानकै क्रममा यस सम्बन्धी आवश्यक चेतना विस्तार गर्ने निर्णय गरिएको कांग्रेसले जानकारी दिएको छ ।


सम्बन्धित समाचार

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

भारतमा ९ दिनदेखि के गर्दैछन् उपेन्द्र यादव ?

प्रदेश १ को नाम ‘किरात- लिम्बुवान- मधेस- शेपालुङ’ राख्न जसपाको प्रस्ताव

मधेस प्रदेशका आठै जिल्लामा आज जसपाको विस्तारित बैठक बस्दै

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

उपेन्द्र यादव भारत प्रस्थान

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

सिरहामा भोली बस्ने भनिएको एमाले सचिवालय बैठक स्थगित, अब १३ गते !

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

गच्छदार र साहसँग सीआईबीले लियो बयान, डम्बर श्रेष्ठ फरार

समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव

जसपाले तोक्यो प्रदेश र विभागको जिम्मेवारी, को कहाँ ? सूचीसहित

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध