Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा ! | कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ? | एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ? | दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध | हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी ! | अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ | आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन | कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने ! | भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय | साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

गृहमन्त्रीका भाइ एक लाख धरौटी बुझाएर छुटे, अरु सबै जेल चलान

टुडे खोज लेखक टुडे खोज
अशोज १, २०७६, २:४४ PM
0
गृहमन्त्रीका भाइको गुन्डा नाइकेसँग ‘कनेक्सन’, यस्तो दिए बयान

काठमाडौं, १ असोज । काठमाडौं जिल्ला अदालतले जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने बाँकीलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासमा सोमबारबाट भएको थुनछेक बहस सकिएपछि थापालाई बुधबार धरौटीमा छाड्ने आदेश गरेको हो । उनीसँगै पक्राउ परेका अन्य ५ जना भने पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

व्यवसायीलाई धम्क्याउँदै रकम उठाउन खोजेको आरोपमा गृहमन्त्री रामबहादुर थापाका बादलका भाइ नरेश कुमार थापासहित काठमाडौं स्युचाटारका पवन खड्का, काठमाडौं इचंगुनारायणका सुरेन नगरकोटी, काठमाडौं भेडासिंहका शैलेश प्रजापति, काठमाडौं नागार्जुनका विनोद लामा, प्रहरी जवान वीरबल भट्टराई, मनबहादुर पुन मगर पक्राउ परेका थिए।

प्रहरी जवान भट्टराईले जेलमा रहेका गुन्डा नाइके बस्नेतलाई पटकपटक फोन गर्नका लागि आफ्नो मोबाइल दिएको आरोप लागेको थियो । त्यस्तै पक्राउ परेका गृहमन्त्री थापाका भाइ नरेशले आफूले समीरमानलाई जेलमा भेटेको र व्यवसायीलाई धम्क्याएर रकम असुल्न काममा संलग्न भएको आरोप लागेको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा गुन्डा नाइके बस्नेत पक्राउ परेपछि उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जेलमा बसकै बेला उनले आफ्ना केटाहरु प्रयोग गरेर धम्क्याउँदै रकम असुल्ने धन्दा लागेको प्रहरीले जनाएको छ । यसरी रकम उठाउने गिरोहसँग गृहमन्त्री थापाका भाइको कनेक्सन देखिएपछि उनी पनि पक्राउ परेका थिए ।


सम्बन्धित समाचार

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

के छ समाजवादी मोर्चाको समझदारी पत्रमा ? (पूर्णपाठसहित)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

मधेश सरकारको पहिलो आर्थिक सर्वेक्षण सार्वजनिक, कस्तो छ प्रदेशको अवस्था ? (पूर्णपाठ)

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

हेर्नुहोस् २०८० सालमा परेका सार्वजनिक बिदा

ताजा समाचार

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा !

दुर्गा प्रसाईंका स्वकीय सचिव थापा, श्रीनिवास आचार्यसहित ८ जना थुनामा !

कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ?

कहाँ अड्कियो प्रहरी समायोजन प्रक्रिया ?

एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?

एमाले मधेशका प्रमुख सचेतकमा महतो, दासलाई किन हटाइयो ?

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध