Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

‘संविधान संशोधन नभएसम्म विद्रोह’

टुडे खोज लेखक टुडे खोज
अशोज ३, २०७६, ११:४४ AM
0
‘संविधान संशोधन नभएसम्म विद्रोह’

जनकपुरधाम, ३ असोज। संविधान जारी भएको ४ वर्ष बितिसकेको छ। तर यो संविधानलाई हरेक नेपालीले अपनत्व ग्रहण गर्न सकेका छैनन्। संविधान संशोधनको मुद्दा बोकेका राजनीतिक दल आज संविधान दिवस नमनाएर ब्लाक आउट गर्ने तयारी गरेको छ। जनकपुरमा आयोजित नेपालको संविधान २०७२ मा जनताको अवधारणा स् राष्ट्रिय बहस र मन्थन कार्यक्रममा नेता तथा लेखकहरुले वर्तमान संविधान हरेक नेपालीले ओत लाग्ने खालको नभएको टिप्पणी गरेका छन्।

राजपा अध्यक्ष मण्डलका सदस्य तथा संघीय सांसद महन्थ ठाकुरले संविधान संशोधन नभएसम्म आन्दोलन र विद्रोह भइरहने बताएका छन्। उनले भने, ‘पिँजडामा पशुपक्षीलाई कैद गर्दा उसले पनि तोडेर बाहिर निस्कने प्रयास जहिल्यै गरिरहन्छ। त्यसरी नै उत्पीडनको जन्जीर जोड्न मधेसी जनता आन्दोलनका साथ साथ विद्रोह पनि गरिरहेछ।’

उनले वर्तमान संविधान देशलाई दुई भागमा विभाजित गरेको जिकिर गरे। ‘संविधान पथप्रदर्शक हुनुपर्छ’, उनले भने, ‘तर यो संविधानले त जनतालाई विभाजित गरेको छ।’ उनले मधेसी जनता अझै पीडा भुल्न नसकेको पनि बताए। भने, ‘पीडा जति भए पनि जनता अझै मन थामेर बसेका छन्। जब मनको बाँध टुट्छ अनी न देशका मास्टर समाप्त हुन्छ र जनता मुक्ति पाउँछ। स्वतन्त्र हुन्छ।’

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउनले संविधानमा ग्यारेण्टी गरेको अधिकार पनि नदिने षड्यन्त्र भइरहेको भन्दै संघीय सरकारमाथि आक्रोस पोखेका छन्। उनले संघीय सरकारले बनाइरहेको विधेयक समेत अधिकार खोस्ने खालको मात्र भएको टिप्पणी गरे। उनले संविधान संशोधन गर्नुको साटो पाएको सिमित अधिकार पनि कुण्ठीत गर्ने खेलमा संघीय सरकार लागिपरेको बताए।

मुख्यमन्त्री राउतले संविधान दुई तिहाई बहुमतले संविधान हुने भएकाले नै सरकारमा रहेको स्पष्ट पारे। उनले संविधान संशोधन गर्ने आकांक्षा बोकेर सरकारमा सहभागी भएपनि सो अनुसार नभएको गुनासो पोखे। उनले संविधान संशोधन नगरी सबैको संविधान हुन नसक्ने बताए। संविधान संशोधन नभएसम्म असन्तुष्टि रहिरहने समेत बताए।

यस्तै वरिष्ठ पत्रकार तथा लेखक किशोर नेपालले संविधान सबै नेपालीले ओत लाग्ने खालको नभएको टिप्पणी गरेको छन्। उनले भने, ‘संशोधन गरी सबैले ओत लाग्ने खालको संविधान बनाउन नसके असफल हुन्छ।’ उनले संविधान संशोधन गरी सबैले आत्मसात गर्ने खालको बनाउन नेताहरुलाई सुझावसमेत दिए।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध