मेष : काम अधुरो रहनेछ । साथीबाट धोका हुनेछ ।
वृष : पारिवारीक रमाइलो बढ्नेछ । वैवाहिक कुरा चल्नेछ ।
मिथुन : खेलकुदमा मन जानेछ । आरोग्यताको वृद्धि हुनेछ ।
कर्कट : कला संगीतमा प्रगति देखिन्छ । आम्दानीको श्रोत मिल्नेछ ।
सिंह : तनावले बाधा गर्नेछ । स्वास्थ्यमा खराबी आउनेछ ।
कन्या : भातृ सुख मिल्नेछ । जिम्मेवारी थपिनेछ ।
तुला : बोलेर काम बन्नेछ । धन सञ्चय हुनेछ ।
वृश्चिक : उत्साह, उमंग बढ्नेछ । रमाइलोमा खर्च हुनेछ ।
धनु : क्षति बेहोर्नुपर्नेछ । फाइदा अरुलाई जानेछ ।
मकर : व्यवसायमा फाइदा मिल्नेछ । धनसम्पति जोहो हुनेछ ।
कुम्भ : राजनीतिक लाभ आउनेछ । रोजगारीको अवसर मिल्नेछ ।
मीन : सामाजिक काममा व्यस्त भइनेछ । वैदेशिक सहायता मिल्नेछ ।