कमला नदीमा एक बालिका मृत फेला, पहिचान खुलेन


जनकपुरधाम, ४ असोज । धनुषा र कमला जिल्ला जोड्ने कमला नदीमा शनिवार दिउँसो एक बालिका मृत अवस्थामा फेला परेकी छन् ।

अन्दाजी १० बर्षीया ति बालिका मृत फेला परेको र पहिचान खुल्न नसकेको बताइएको छ । सिरहाको बन्दिपुर ब्यारेज र धनुषाको पोर्ताहा व्यारेजको बीचमा बालिका मृत फेला परेकी हुन् ।

बालिकाको शव अहिले पोर्ताहास्थित समर हेल्थ केर अस्पतालमा राखिएको छ ।

प्रकाशित : २०७६ आश्विन ४, शनिबार १३:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ