Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

रौतहटको कारागारमा क्षमताभन्दा बढी कैदी

टुडे खोज लेखक टुडे खोज
अशोज ४, २०७६, ३:०२ PM
0
कारागारमा क्षमताभन्दा बढी कैदी

फाइल तस्बिर

गौर , ४ असोज । रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । विसं १९८९ मा स्थापना भएको गौर कारागारको क्षमता १२० जना अटाउने रहेकामा हाल यहाँ २९४ कैदीबन्दी छन् ।

कैदीबन्दीको सङ्ख्या बढ्दै गएको छ । क्षमताभन्दा बढी बनदी भएपछि व्यवस्थापन गर्न गाह्रो भएको गौर कारागारका जेलर नायबसुब्बा शम्भु यादवले बताउनुभयो । “कारागार भवन जीर्ण छ । कैदीको सङ्ख्या बढ्न थालेपछि समस्या भएको छ”, उहाँले भन्नुभयो । भवनसमेत अपुग भएको छ ।

वर्षात्को समयमा कैदीबन्दीलाई धेरै समस्या हुने गरेको यादवले बताउनुभयो । विभिन्न मुद्दाका कैदीबन्दीलाई व्यवस्थापन गर्न चुनौती भएको बेलामा सङ्ख्या बढ्दै जाँदा झन समस्या भएको उहाँको भनाइ छ । कारागारमा कर्तव्य ज्यान, ज्यान मुद्दा, चेलीबेटी बेचबिखन, मावन ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागूऔषध, सवारी ज्यान, बलात्कारलगायता मुद्दामा कैदीले सजाय भुक्तान गरिरहेका छन् । कैदीबन्दीमध्ये १२ महिला छन् ।

देशका अधिंकाश स्थानमा रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । राणाकालीन समयमा बनेको गौर कारागार पुरानो र जीर्ण बन्दै गएकाले अन्य स्थानमा कारागार बनाउन पहल भइरहेको उहाँले बताउनुभयो । नयाँ कारागार बनाउन जमीनको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

जनकपुरको राम जानकी अस्पतालले गर्यो दलित बालकको निःशुल्क उपचार

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

विद्युतीय चुलोप्रति मधेसवासीको बढ्दो आकर्षण

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

नवराजपुरमा ‘किसानसंग कृषि पशु प्राविधिक’ कार्यक्रम संचालन, गापा अध्यक्ष शिवाले गरे शुभारम्भ

धनुषा : चोरी गर्दागर्दै एक जना पक्राउ, दुई चोर फरार

सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

महोत्तरी : दाइजो आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

छुवाछुत गर्ने भगवानपुर गाउँपालिका अध्यक्षलाई निलम्बन गरी कारबाही गर्न सरकारसमक्ष माग

ताजा समाचार

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

Ghode Jatra being celebrated

Ghode Jatra being celebrated

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

Sri Lanka says IMF has approved $2.9 billion bailout for the cash-strapped economy

जसपा नेता सुरेन्द्र यादव भन्छन्- कांग्रेसले अन्तिमसम्म झुटो आश्वासन दिएर अल्झायो

जसपा विधान अधिवेशन समितिको बैठक बस्दै

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

कपिलवस्तुमा बुद्धको विश्वकै ठूलो मूर्ति बन्ने !

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध