Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

मोदीको भाषण प्रशारण नगरेको भन्दै टिभीका सहायक निर्देशक निलम्बित

टुडे खोज लेखक टुडे खोज
अशोज १६, २०७६, १२:२१ PM
0
मोदीको भाषण प्रशारण नगरेको भन्दै टिभीका सहायक निर्देशक निलम्बित

काठमाडौं, १६ असोज । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रशारण नगरेको भन्दै सरकारी टेलिभिजन दूरदर्शनका सहायक निर्देशक आर वासुमति लाई निलम्बन गरिएको छ ।

३० सेप्टेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले चेन्नईमा आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित सिंगापुर-इन्डिया हैकथान २०१९ मा गरेको भाषण प्रशारण नगरेको भन्दै उनलाई निलम्बन गरिएको द वायरले लेखेको छ ।

चेन्नईमा दूरदर्शनको सहायक निर्देशक रहेका आर वासुमति सो कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न असफल भएका थिए । भारतको सार्वजनिक प्रसारण एजेन्सी, प्रसार भारतीको तर्फवाट एक अक्टोबरका जारी एक आधिकारिक सन्देशमा उनलाई निलम्बन गरिएको उल्लेख छ ।

निलम्बनको सूचनामा कुनै पनि कारण उल्लेख गरिएको छैन । यसमा चेन्नईमा कार्यरत रहेका दुरदर्शन केन्द्रका सहायक निर्देशक आर वासुमतिलाई तत्कालका लागि निलम्बन गरिएको मात्र उल्लेख छ।

वासुमतिले जानीबुझिकनै प्रधानमन्त्री मोदीको भाषण लाइभ प्रसारण नगरेको आरोप लगाइएको छ। ‘प्रत्यक्ष प्रसारण गर्नुपर्ने स्पष्ट निर्देशन विपरीत भाषणको प्रसारण नगरेको’ आरोपमा उनलाई निलम्बन गरिएको हो ।

सम्बन्धित समाचार

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

बेलारुसमा आणविक हतियार भण्डारण गर्ने रुसको घोषणा

राहुल गान्धीको सांसद पद खारेज

राहुल गान्धीको सांसद पद खारेज

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

चीनमा फस्टाइरहेको छ भाडामा गर्लफ्रेन्ड दिने व्यवसाय

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

रोनाल्डो खानाका लागि भिख माग्थे, अहिले फुटबल खेलेरै कमाउँछन् वर्षेनी २८ अर्ब रुपैयाँ

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध