Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद | कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सुरक्षा मन्त्रीमाथि नै छुरा प्रहार, शंकास्पद २ जना पक्राउ

टुडे खोज लेखक टुडे खोज
अशोज २४, २०७६, २:४८ AM
0
सुरक्षा मन्त्रीमाथि नै छुरा प्रहार, शंकास्पद २ जना पक्राउ

जाकर्ता, २४ असोज । आतंकवादी संगठन इस्लामिक स्टेटको सञ्जालमा आबद्ध दुई व्यक्तिले इन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोलाई बिहीबार छुरा प्रहार गरेको गुप्तचर निकायले जनाएको छ ।

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपतकालीन उपचार गरिएको छ । स्थानीय टेलिभिजनले प्रशारण गरिरहेका दृश्यहरुमा सुरक्षाकर्मीले जाभा द्विपको पान्डेग्लाङमा दुई जनालाई पक्राउ गरिरहेको देखाएका छन् ।

विरान्तोलाई यही स्थानमा आक्रमण गरिएको थियो। आफ्नो सवारी साधनबाट ओर्लनासाथ स्थानीय मानिससँग भेटघाट गर्नेक्रममा उनीमाथि आक्रमण भएको थियो।

शंकास्पद व्यक्तिहरुमा ३१ वर्षीय स्याहरिल अलाम्साह र २१ वर्षीया फित्री एन्ड्रीयाना रहेका छन् । उनीहरु विवाहित दम्पती हुन् । उनीहरु इन्डोनेसियाका प्रतिबन्धित जमाह अन्सारुत डउलाह ९जेएडी०का सदस्यहरु रहेको गुप्तचर निकायका प्रमुख बुडी गुनावानले बताए ।

यो समूहले गत वर्ष इन्डोनेसियाको दोस्रो ठूलो सहर सुराबायाका इसाई गिर्जाघरहरुमा आत्मघाती आक्रमण गरेको थियो । छुरा प्रहार भएलगत्तै ७२ वर्षीय विरान्तोलाई हेलिकोप्टरमा राखेर राजधानी जाकर्तास्थित अस्पतालमा भर्ना गरिएको छ । प्रहरीका अनुसार उनीमाथि यसअघि पनि दुईपटक असफल हत्या प्रयास गरिएको थियो ।

इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले विरान्तोको शल्यक्रिया गरिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए । उनले भने, ‘आतंकवाद र कट्टरपन्थी विचारधारालाई हामी सबैले मिलेर परास्त गर्नुको विकल्प छैन ।’

विरान्तोसँगै एक जना स्थानीय प्रहरी प्रमुख र उनका दुई जना सहयोगीमाथि पनि छुरा प्रहार भएको थियो। तर, उनीहरुको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। रासस/एएफपी


सम्बन्धित समाचार

एसिया कप क्रिकेटः भारतविरुद्ध भिड्दै नेपाल, वर्षा हुने भविष्यवाणी

एसिया कप क्रिकेटः भारतविरुद्ध भिड्दै नेपाल, वर्षा हुने भविष्यवाणी

ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ

ग्रीसमा नेपालीबाटै नेपालीको अपहरण, २१ लाख फिरौती बुझेपछि काठमाडौंबाट पक्राउ

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

बैंकले फिर्ता लियो सनी देओलको घर लिलामीको सूचना

Sad News: नेपालमा बस दुर्घटना, ७ जनाको मृत्यु

भारतमा बस र कार ठोक्किँदा एकै परिवारका ७ जनाको मृत्यु

अमेरिकाको टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

अमेरिकाको टापुमा फैलिएको डढेलोबाट ५३ जनाको मृत्यु

Biden, Japan PM Kishida vow to ‘push back’ on China

बाइडेनलाई फेसबुकमार्फत धम्की दिने व्यक्तिलाई गाेली हानेर मार्‍याे

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

सशस्त्र प्रहरीद्वारा सिराहामा ८० लाख बराबरको भन्सार छलीको कपडा बरामद

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध