Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

साँसद साहमाथि अनुसन्धान गर्न ४ दिनको म्याद, साँसद साहले के भने ? हेर्नुस् भिडियो

टुडे खोज लेखक टुडे खोज
अशोज २९, २०७६, ५:५७ AM
0
साँसद साहमाथि अनुसन्धान गर्न ४ दिनको म्याद, साँसद साहले के भने ? हेर्नुस् भिडियो

कुलदिप दास ‘प्रेम’ / जनकपुरधाम, २९ असोज । विमानस्थल तोडफोड आरोपमा पक्राउ परेका राजपाका संघीय साँसद प्रमोद साहमाथि अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले प्रहरीलाई ४ दिनको म्याद दिएको छ ।

हिजो काठमाडौंबाट समातेर जनपुर ल्याउँदा ढिलो भएपछि आज अदालतमा साँसद साहलाई पेश गर्दा ४ दिनको म्याद दिएको हो । अदालतबाट निस्किने क्रममा साँसद साहले सम्मानित अदालतले गर्ने निर्णयलाई सम्मान गर्ने प्रतिक्रिया दिए ।

अदालतमा साँसद साहलाई लग्दा सुरक्षा अवस्था कडा पारिएको थियो । उनीमाथि गैर सैनिक हवाई उडान ऐन २०१५ अन्तर्गत नागरिक उड्डयन प्राधिकरणले मुद्दा दर्ता गराएको छ । यो मुद्दामा दोषी ठहर भएमा साँसद साहलाई ५ देखि १० वर्षसम्म कैद हुने बताइएको छ ।

साँसद साहलाई रिहाईको माग राख्दै राजपा आन्दोलित भएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत आज विहान १ घण्टा जनकपुरको रामानन्द चोकमा राजपाले सडक समेत अवरुद्ध गरेका थिए । साथै जनकपुरमा रहेको बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेको छ ।

सोमवार साँसद साहले विमान ढिलोसम्म नआएपछि आक्रोसित भएर जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको आरोप लागेको छ ।

सम्बन्धित समाचार

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

बरियारपट्टीमा आजबाट महायज्ञ, प्रधानमन्त्रीलाई ल्याउने सुरेशचन्द्र दासको हल्ला झूठो !

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

औरहीमा २४ कुण्डीय नवचेतना जागरण गायत्री महायज्ञ हुँदै, भोली भूमि पूजन

मधेसमा अख्तियारकै अधिकृत असुली धन्दा चलाएको खुलासा

घुस लिएको आरोपमा सहायक वन अधिकृत यादव निलम्बनमा परे

भोलि देशभरका अस्पतालमा सेवा बन्द हुने, यस्तो छ कारण

जनकपुर प्रादेशिक अस्पतालका मेसु डा. यादव मन्त्रालय तानिए

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

गोलबजारमा ईंटा उद्योगको पर्खालले किचेर महिला मजदुरको मृत्यु, दुई जना घाईते

ताजा समाचार

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

मधेस केन्द्रित चार दलले गठन गरे ‘लोकतान्त्रिक मधेसी मोर्चा’

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

नेपाल प्रहरीमा पहिलो पटक एकसाथ तीन महिला एआईजी

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

बर्दिबासबाट हिँडेर काठमाडौं पुगेका मिटरव्याजपीडितलाई सीके राउतले भेटे

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

प्रधानमन्त्रीको विरोध गर्दा प्रहरीले मुख थुन्दै पक्रेका युवा जेल चलान

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

आज छठको मुख्य दिन : जनकपुरमा रातिदेखि नै ब्रतालुहरु घाटमा

आज चैती छठी मनाइँदै, जनकपुरको गंगासागरमा पनि धुमधाम !

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध