पुर्व गृहमन्त्री निधिले भने– म आफै ठुलो गुण्डा छु


जनकपुरधाम, ४ कातिक । महोत्तरिको पिपरामा आयोजित चुनाविसाभामा समान्य बादबिवाद हुँदा पुर्व गृहमन्त्री निधिले म आफै ठुलो गुण्डा भएकोले बिवाद नगर्न मान्छेलाई सचेत गराएका छन् ।

महोत्तरीको पिपरामा आयोजित चुनावि साभाको कार्यक्रममा नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले समान्य विवाद हुँदा आफै गुण्डा भएकोले विवाद नगर्नभनि खुलामन्चमै धमकाएका छन् ।

उनले एक जना टेलिभिजनका सम्बाददातालाई समान्य बादबिबाद हुँदा खुला मन्चबाटै उनलाई धम्काउँदै भने तिमिभन्दा म अहिले पनि जवान भएकोले हल्ला न गर्न र याँहाबाट गई हाल्न भनी अपमान गरे ।

  • abcnepal.tv
प्रकाशित : 20 November 2019 3:00 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ