सिरहाको धनगढीमाई नगरपालिकामा बम भेट्यो


लहान, १३ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका अगाडी बम फेला परेको छ । रातो झोलामा बम राखिएको स्थानीयले जनाएको छ ।

बम कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन । बम फेला परेको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको छ ।

प्रकाशित : २०७६ मंसिर १३, शुक्रबार ०२:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ