जहाँ फोहोर त्यहाँ धिरेन्द्र, गढीमाई मेलाको फोहोर पनि उठाए (फोटोफिचर)


जनकपुधाम, २२ मंसिर । सरसफाई अभियन्ता धिरेन्द्र साहलगायतले बाराको गढीमाई मेला सरसफाई गरेका छन् । प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला यसबर्ष पनि लागेको छ । उक्त मेला भर्नेहरुले गरेको फोहोर आज सरसफाई गरिएको हो । अभियन्ता साहले फेसबुकमा लेखेका छन्– गढ़ीमाइ मंदिर क्षेत्रलाई सफा र सुन्दर बनाउन लागि पनि हामी दर्शनको साथ साथ केहि पल सरसफाई गरेर पुण्यको भागी बनम ।’

हेर्नुस् सरसफाईका केहि दृष्य :

प्रकाशित : २०७६ मंसिर २२, आईतवार ०८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ