सिरहाका मुसहरलाई चामल बाँडेर मनाइयो जन्मदिन


सिरहा, १ पुस । खाडी मुलुक दुबइमा बस्दै आएका सिरहाका एक व्यक्ति मुसहरलाई चामल बाँडेर जन्मदिन मनाएका छन् ।

सिरहाको गोलबजार घर भएका धनपति महतोका माहिलो नाति अदरित महतोले जन्मदिनको अवसरमा मुसहर समुदायलाई चामल बाँडेका हुन् । गोलबजार नगरपालिका १ स्थित मुक्सार गुलरियाका मुसहर समुदायलाई चामल बाडिएको छ ।

एक समारोहबीच धनपति महतोले नाति अदरितको ८ औं जन्मदिनको अवसरमा चालम बाँडेका थिए ।

प्रकाशित : २०७६ पुष १, मंगलवार १०:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ