Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

लहानमा मंगलादेवी स्मृति दिबसको अवसरमा ४१ जनाद्वारा रक्तदान

टुडे खोज लेखक टुडे खोज
भदौ २२, २०७७, ८:१२ AM
0
लहानमा मंगलादेवी स्मृति दिबसको अवसरमा ४१ जनाद्वारा रक्तदान

टुडेखोज/ लहान : कोरोना माहामारीका बेला आपतकालीन अवस्थामा रगतको अभाव हुन नदिन सिरहालगायत मधेशको विभिन्न जिल्लामा रक्तदान कार्यक्रमले गति लिएको छ ।

हुन सक्ने रगत अभावलाई मध्यनजर गर्दै लहानमा स्वर्गीय मंगलादेवीको २४ औं स्मृति दिवस पारेर रक्तदान कार्यक्रम गरिएको हो । प्रतिष्ठान प्रदेश २ कि संयोजक संगिता कर्माचार्यको आयोजनमा रक्तदान कार्यक्रम गरिएको छ ।

नेपाली महिला आन्दोलनकी अग्रज नेतृ स्व। मंगलादेवी सिंह नेपालमा प्रजातन्त्र स्थापनार्थ तथा नेपाली महिलाको हक, अधिकारको निमित्त गरिएका आन्दोलनमा अतुलनीय योगदान पुर्याएको हुनाले प्रत्येक वर्ष स्मृति दिवस मनाउद्दै आएको कर्माचार्यले बताइन् ।

ुमहिलाहरुलाई घरभित्रको कामकाजमा सिमित गरी शिक्षा, स्वास्थ्य, स्वनिर्णय जस्ता आधारभूत मानव अधिकारबाट समेत वंचित गर्ने सामाजिक प्रचलन रहेको र राजनीतिमा महिला सहभागीता लगभग शून्य रहेको समयमा महिलाले भोट हाल्न र पढ्न पाउनु पर्ने अधिकारका लागि आवाज उठाउने विरङ्गाना मंगला आज पनि हामी माझ जिवितै हुनुहुन्छ,’ कर्माचार्यले भनिन् ।

प्रतिष्ठानको स्रोतअनुसार उक्त कार्यक्रममा पत्रकार बिरेन्द्र नेपाल र धर्मेन्द्र पासवान लगायत जम्मा ४१ युवाहरूले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाईटी लहानको सहयोगमा रक्तदान कार्यक्रम गरिएको कर्माचार्य निकटतम दिपेन्द्र सिंह ले जानकारी दिए ।

संगिता कर्माचार्य र उनका श्रीमान महेश चौधरी यस्तै प्रकारका समाजसेवामुलक कार्यक्रमहरुले गर्दा प्रदेश भरी चर्चामा रहेका छन् । ‘मस’ जोडीले चिनिने यिनै जोडीले स्थानीय सरकारको कार्यशैलीलाई चुनौती दिदै कैयौं गरिबलाई राहत बाँडेका थिए ।

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध