Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नेकपाका सयौं नेता कार्यकर्तालाई जसपामा प्रवेश गराए राज्यमन्त्री कुशवाहा

टुडे खोज लेखक टुडे खोज
भदौ २३, २०७७, ९:३५ PM
0
नेकपाका सयौं नेता कार्यकर्तालाई जसपामा प्रवेश गराए राज्यमन्त्री कुशवाहा

टुडेखोज/ जनकपुरधाम : महोत्तरीको रामगोपालपुर नगरपालिका ३ का सयौं नेता कार्यकर्ता नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परित्याग गरी जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।

मंगलवार आयोजित समारोहमा नेकपाका नेता हवलदार भनिने मो. ऐनुल नद्दाफको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरे । उनीहरुलाई प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले पार्टीमा भित्र्याए । नव प्रवेशीहरुलाई राज्यमन्त्री कुशवाहाले फुलमाला तथा अविर लगाएर स्वागत गरेका थिए ।

जसपामा प्रवेश गरेका नेता हवलदारले नेपाल कम्युनिष्ट पार्टीमा रहँदा कैयौं नेताले ठगेको गुनासो सुनाए । उनले भने, ‘एउटा मस्जिद निर्माणका लागि नेताले पटक पटक प्रतिवद्धता जनाए । यही बहानामा भोट पनि तान्यो । तर मस्जिद बनाइदिएन । यस्ता कैयौं समस्याको समाधान गर्ने बताएका नेता केहि नगरेपछि बाध्य भएर पार्टी परित्याग गरेका छौं ।’

राज्यमन्त्री कुशवाहाले जनता समाजवादी पार्टी सबै जातजातीलाई समान व्यवहार गर्ने गरेको बताए । उनले भने, ‘कम्युनिष्ट कमाउनिष्ट भयो । काँग्रेस मधेसीको अपमान गर्यो । त्यसैले बैकल्पिक पार्टीको रुपमा जसपाको जन्म भएको छ ।’ उनले संघीय सरकारले प्रदेश २ का जनतालाई अझै हेप्ने गरेको गुनासो गरे ।

सम्बन्धित समाचार

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

मञ्जु खाण मोबाइल अफ गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्

रवि लामिछानेविरुद्ध पुन: सर्वोच्च गए युवराज सफल

रवि लामिछानेविरुद्ध पुन: सर्वोच्च गए युवराज सफल

उपेन्द्र यादव जनकपुरमा, प्रदेश २ सरकारमा कांग्रेस र माओवादीलाई ल्याउने तयारी

जसपाले २७ वैशाख पछि मात्रै मन्त्री पठाउने

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

भ्रष्टाचार विरोधमा बोल्ने साँसद अमरेशविरुद्ध नै कांग्रेस नेताद्वारा अख्तियारमा उजुरी

फेरी माओवादी केन्द्रको अध्यक्ष बने प्रचण्ड

हामी गर्जिए ३२ सिटबाटै देश कब्जा हुन्छ : प्रधानमन्त्री प्रचण्ड

बारामा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दहन, मोदीको समेत राजीनामा माग

बारामा प्रधानमन्त्री ‘प्रचण्ड’को पुत्ला दहन, मोदीको समेत राजीनामा माग

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध