Today Khoj
Advertisement
            
ई-पेपर
No Result
View All Result
No Result
View All Result
No Result
View All Result
                                

शहिदनगरमा रक्सी पसलमा आगो लाग्यो, लाखौंको क्षती

टुडे खोज लेखक टुडे खोज
भदौ २४, २०७७, ५:१९ PM
0
शहिदनगरमा रक्सी पसलमा आगो लाग्यो, लाखौंको क्षती

टुडेखोज/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका २ चोराकोयलपुरमा एउटा रक्सी पसलमा मंगलवार मध्यरातमा आगलगाी हुँदा लाखौंको क्षति भएको छ ।

आगलगीबाट विशेश्वर यादबको रक्सी पसल पूर्णरुपमा जलेर नष्ट भएको छ । पसल रहेको घरमा बाँधेको एउटा गोरु समेत जलेको छ । अर्को गोरु भने कहाँ भागेको देखिन्छ । तर कहाँ भाग्यो भन्ने कुरा पत्ता लाग्न सकेका छैन ।

घरसँगै पसलमा रहेको फ्रिज, टेबल, कुर्सीलगायतका समान जलेर नष्ट हुँदा करिब २ लाख ८० हजार बराबरको क्षति भएको प्रहरी चौकी चोराकोयलपुरका इन्चार्ज देवराम यादबले जानकारी दिए ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । यद्दपी पीडित परिवारले भने पसलमा पेट्रोल छर्केर आगो लगाएको दावी गरेका छन् । प्रहरी भन्छन्, ‘पेट्रोल छर्केर आगो लगाएको पीडितले दावी गरेपनि कसैले देखेका छैन ।’

सम्बन्धित समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

मधेश प्रदेशः भारतबाट नक्कली नेपाली नोट भित्र्याउने २ जना स्कर्पियोसहित पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

धनुषामा गाँजासहित चारजना पक्राउ

सप्तरी नापीका प्रमुख सर्वेक्षक ठाकुर र लेखनदास यादव घुस रकमसहित पक्राउ

महोत्तरी जिल्ला प्रहरीका लेखापाल दुईलाख रुपैयाँ घुससहित पक्राउ

ताजा समाचार

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

भारतबाट अवैध रुपमा भित्र्याइएको मल रौतहटमा बरामद, स्थानीयको अवरोध

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

औरहीमा २५ लाखको लागतमा ग्राम उद्योग भवन बन्ने, आज शिलान्यास गरियो

न्याय माग्दै बिनु यादव फेरि सडकमा

न्याय माग्दै बिनु यादव फेरि सडकमा

पाकिस्तानका गृहमन्त्रीले भने- कि इमरान खान मारिनेछन्, कि म मारिनेछु

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई २ हप्ताको राहत

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

जनकपुरधाममा रात्रिकालीन व्यावसायका लागि व्यापार संघले माग्यो सुरक्षा

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result