जनकपुरमा काँग्रेसको नारा : बलात्कारी सरकार मुर्दावाद !


जनकपुरधाम : नेपाल काँग्रेसले संसद विघटन र संवैधानिक निकायको नियुक्ति विरुद्ध आज देशभर प्रदर्शन गरेको छ । जनकपुरमा काँग्रेस नेता तथा कार्यकर्ताहरुले बलात्कारी ओली सरकार मुर्दावाद र केपी चोर देश छोर नारा लगाएका छन् ।

यस्तै भ्रष्टाचारी, नाताशाही, बामपन्थी सरकार मुर्दावादको नारा समेत लगाए । जनकपुरमा काँग्रेसका नेता तथा कार्यकर्ता प्रधानमन्त्री ओलीप्रति आक्रमक देखिए । प्रदर्शनमा हजारौं संख्यामा नेता कार्यकर्ता सहभागी थिए ।

प्रकाशित : २०७७ फाल्गुन ३, सोमबार १६:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ