नेपाल प्रहरीका २८२ जना असईको सईमा बढुवा (हेर्नुस् डिटेल)


काठमाडौं : नेपाल प्रहरीका २ सय ८२ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका सो पदमा बढुवाका लागि सिफारिस गरेको हो ।

पहिलो नम्बरमा रामकुमार बस्नेतको नाम छ । उनले ८९ दशमलव ४१ अंक ल्याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पुरा डिटेल हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित : २०७७ चैत्र ३, मंगलवार १४:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ