राजकिशोर यादव उद्योगमन्त्री बनेपछि सिरहामा दिपावली


सिरहा : जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव मन्त्री बनेपछि सिरहामा दिपवाली मनाइएको छ । उनी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदको शपथ लिएलगत्तै उनका समर्थकहरुले सिरहाका विभिन्न ठाउँमा दिप प्रज्वलन गरी खुशियाली मनाएका हुन् ।

सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित मन्त्री यादव मन्त्री भएपछि औद्योगिक क्षेत्रमा कयापलट हुने विश्वास उनको समर्थकमा छ ।यादवलाई उद्योग मन्त्रालय जस्तो प्रभावशाली मन्त्रालयको दिएकोमा समर्थकहरुले सरकारलाई धन्यवादसमेत दिएका छन् ।

यादव यसअघि सञ्चारमन्त्री समेत रहिसकेका सकेका छन् ।

प्रकाशित : 10 June 2021 9:32 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ