पदमुक्त भएलगत्तै कृषिमन्त्री साहले गाडी छोडेर यसरी बाहिरिइन्


काठमाडौं : सर्वोच्च अदालतको आदेशबाट पदमुक्त भएका मन्त्रीहरु सिंहदरबारस्थित मन्त्रालयबाट बिदाबारी भएर बाहिरिएका छन् ।

पदमुक्त कृषिमन्त्री ज्वालाकुमारी साहले मन्त्रीबाट पदमुक्त भएसँगै सचिवसहित कर्मचारीलाई धन्यवाद दिँदै बाहिरिएकी छिन् । साहले मन्त्रालयको गाडी आज नै फिर्ता गरेकी छिन् ।

पदमुक्त भएसँगै सिंहदरबारबाट उनी निजी सवारीमा बाहिरिन् । सो क्रममा साहलाई मन्त्रालयका कर्मचारीहरुले बिदाई गरेका थिए ।

प्रकाशित : २०७८ असार ८, मंगलवार १९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ